२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – भक्तपुरमा ईंट्टाको गाह्रो लगाउने क्रममा घरको पाँचौं तलाबाट खसेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरी बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ३५ वर्षीय डम्बर मगर रहेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-२ कालोपाटीमा सुनिल थिमीको घरको पाँचौं तलामा ईंट्टाको गाह्रो लगाउने क्रममा आइतबार दिउँसो उनी अचानक खसेका थिए । पाँचौं तलाबाट खसेर गम्भीर घाइते भएका उनको डा. इवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]