२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – २००८ मा भएको मुम्बई हमलाका मुख्य योजनाकार र फाइनान्सर लस्कर–ए–ताइवाका अग्रज नेता जाकी–उर–रहमान लाख्वीलाई पाकिस्तानी अदालतले पाँच वर्ष कैदको फैसला सुनाएको छ । मुम्बई हमलाको मुख्य योजनाकारलाई भारत र अमेरिकाले निरन्तर दोषी ठह्याइरहेको बेला पाकिस्तान अदालतले शनिबार पाँच वर्ष कैदको फैसला सुनाएको हो ।

भारतले पाकिस्तानी सरकारलाई लाख्वीविरुद्व सख्त कदम उठाउन सुरुवाती दिनबटै भनिरहेको थियो । उक्त हमलाले मुम्बईलाई स्तब्द बनाएको थियो । त्यस घटनामा १६० जनाले आफ्नो ज्यान गुमाएको थियो । दिल्लीले इस्लामाबादलाई पुख्ता सबुत नदिएको कारण उनलाई कारवाही नगरेका स्पष्ट पारेका थियो । उनलाई २००८मा प्रहरीले हिरासरतमा लिएका थिए । पछि उनी बेलमा रिहा भएका थिए । उनलाई पाकिस्तानी अदालतले पुनः शनिबार आतंकवादमा लगानी गरेको कारण कैदको फैसला सुनाएको छ । पाकिस्तानले उनलाई दिएको फैसलालाई अमेरिकाले स्वागत गरेसंगै मुम्बई हमलाको मुख्य दोषी अझ पनि बताइ रहेको जनाइएको छ । संयुक्त संघको सुरक्षा परिषद्ले लाख्वी विभिन्न आतंकवादी संगठनमा संलग्न रहेको र भारतबाहेक अन्य क्षेत्र र देशहरुको घटनालाई निरन्तरता दिएको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]