२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) धनगढीमा प्रतिनिधिसभा विघटन विरोध प्रदर्शन गरेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली क्याम्पस चोकमा पुगेर विरोध सभामा परिणत भएको हो । विरोध सभालाई सम्बोधन गर्दै जसपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको जिकिर गरे । उनीहरूले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नु पर्ने माग समेत राखे ।

यस्तै रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गर्दै सो पार्टीले प्रदर्शन गरेको हो । टीकापुर घटना राजनीतिक रहेको भन्दै त्यसको समाधान राजनीतिक रूपमै खोज्न माग गरेका छन् । उनीहरूले टीकापुर घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन तत्कालीन समयमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]