२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – धादिङमा विद्युतको पोलमा ट्रक ठोक्किँद सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।थाक्रे गाउँपालिका-१ खैयरघारीस्थित सडकमा ना.७ ख ९१३९ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा सहचालक चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीका २१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको हो ।

शुक्रबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल सिम्ले हुँदै ग्रिन सिटी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका चालक चितवन भरतपुर महानगरपालिका-२७ बस्ने ३४ वर्षीय यम बहादुर तामाङको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]