२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – टेष्टमा डेब्यू गरेका विल पुकोभस्की र मार्नुस लाबुसेनले अर्धशतक बनाएपछि अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्टमा राम्रो सुरुआत गरेको छ।
टेष्टमा डेब्यू गरेका विल पुकोभस्की र मार्नुस लाबुसेनले अर्धशतक बनाएपछि अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्टमा राम्रो सुरुआत गरेको छ।

वर्षाले प्रभावित गरेको तेस्रो टेष्टको पहिलो दिन सकिँदा घरेलु टीम अस्ट्रेलिया १६६÷२ को स्थितिमा छ। पहिलो दिन सकिँदा अस्ट्रेलियाका मार्नुस लाबुसेन ६७ र स्टेभन स्मिथ ३१ रन बनाएर क्रिजमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]