२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

भारतको केरला, हिमाञ्चल प्रदेश र राजस्थान लगायतका विभिन्न राज्यमा वर्डफ्लू भेटिएको छ । मध्य प्रदेशमा कागमा यसको पुष्टि भइसकेको छ भने गुजरात र महाराष्ट्रमा पनि वर्डफ्लू फैलिएको आशंका गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

हिमाञ्चल प्रदेशमा मात्रै सोमबारसम्म २४ सय भन्दा धेरै पन्छी बर्डफ्लुका कारण मरेका जनाइएको छ । त्यहाँको १० किलोमिटरसम्म सतर्कता अपनाउन अपील गरिनुका साथै माछा खरिद विक्रीमा समेत रोक लगाइएको छ ।

बर्ड फ्लु देखिएका राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्न र बिक्री वितरणमा रोक लगाइएको त्यहाँका सरकारी अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]