२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता तथा विश्लेषक अधिकृतहरुको पदपूर्तिका लागि आवेदन आव्हान गरेको छ। प्रतिष्ठानले माघ ११ गतेको अन्तिम मिति राखेर दरखास्त आव्हान गरेको हो।

आर्थिक मामिला, सामाजिक, राजनीतिक तथा कानुनी मामिला र राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामिलामा वरिष्ठ अनुसन्धानकर्ता माग गरिएको छ भने विभिन्न ४ पदमा सहअनुसन्धानकर्ता माग गरिएको छ। यस्तै, ४ जना विश्लेषक माग गरिएको छ।अनुसन्धानकर्ताका लागि विद्यावारिधी तथा अन्य पदका लागि स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]