२३ फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – होन्डुरसमा नयाँ वर्षको उत्सव मनाउने क्रममा विभिन्न हिंसक घटनामा १८ जनाको मृत्यु भएको छ ।होन्डुरसको राष्ट्रिय प्रहरी उपनिरीक्षक रिगोबटरे रोड्रिग्जको अनुसार सन् २०१९ को तुलनामा मृत्यु हुनेको संख्या कम हो । सन् २०१९ को नयाँ वर्षमा २४ जनाको मृत्यु भएको थियो ।

अधिकारीको अनुसार, सन् २०२० मा भएको हिँसामा कुल तीन हजार चार सय ४२ जनाको मृत्यु भएको थियो । प्रहरीको अनुसार, सन् २०२० मा हरेक एक लाख मानिसमा ३७ जनाको हत्या भएको थियो भने सन् २०१९ मा हरेक एक लाख मानिसमा हत्याको दर ४४.५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]