२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २६, २०७९

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–३ स्थित भलुवाही खोलामाथि निर्माण गरिएको महादेवको मन्दिर को दर्शन गर्नेको भिड लागेको हो ।

यहाँ हालै निर्माण गरिएको मन्दिरमा स्थानीयबासीले दैनिक पूजापाठ गर्नुका साथै साउन महिनाको प्रत्येक सोमबार बढी मात्रामा पूजा गर्नेको भीड लाग्ने गर्दछ । साउन महिनामा महिला हरुले शिव मन्दिरमा पुजा गरि ब्रत बस्ने भएकोले समेत भिड भाड हुन थालेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]