KChhaKhabar
काठमान्डाै- आज बिहाना देशभर भुकम्पकाे धक्का महसुस भएकाे छ । अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काँहा र कुन ठाउँ केन्द्र बिन्दु बनाएर आएकाे जानकारी आउन बाँकि।