२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०७, २०७९

जनकपुरधाम- जनकपुरधामको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगो लागेको छ ।

होटल मसाला कटेजसँगै टासिएर रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगो लागेको हो । आधा घण्टा बढी समयसम्म आगो नियन्त्रणमा आउन सकेका छैन ।

बारूणयन्त्र ढिलो पुगेकाले आगो नियन्त्रणमा आउन नसकेको स्थानीय बताउँछन् । धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले बारुणयन्त्र, प्रहरी र स्थानीय आगलगी नियन्त्रणमा लिने प्रयास जारी राखेको जानकारी दिए ।

आगलगीको कारण खुल्न सकेका छैन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]