२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ ०६, २०७९

विराटनगर -सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले टेम्पो बगाउँदा एकजनाको मृत्यु भएको छ । बराहक्षेत्र वडा नं १ स्थित बाघ खोलाले गएराति टेम्पो बगाउँदा अटोमा सवार यात्री चतरा बस्ने कल्पन राईकी छोरी १७ वर्षीया स्टिफिना राई मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार चतराबाट धरान गइरहे को २ ह ८९८५ नम्बरको अटोलाई बाघखोलाले बगाएको थियो ।

तीनजना यात्रुमध्ये एकजनालाई खोलाले बगाएको थियो । राईको शव खोलाको ६ सय मिटर तल फेला परेको थियो । घाइते रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका बस्ने आनिया तामाङ र टेम्पोचालक धरान १७ बस्ने वर्ष २२ को राजु राई सकुशल रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]