२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ ०५, २०७९

कैलालीको टीकापुरमा हात्तीले आक्रमण गर्दा १ जनाको मृत्यु भएको छ।

जङ्गलबाट निस्केका हात्तीले कर्णाली नदी किनार सनकट्टीघाटमा आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीया टङ्क सोडारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोडारी कामबाट घर फर्कँदै थिइन् । शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो । दुई वटा हात्ती देखेपछि उनीसहित अरू मानिस भागेका थिए।

तर सोडारीलाई एक हात्तीले आक्रमण गरेको थियो। तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी उनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
हात्तीले उनलाई लछारपछार गरेर मारेको स्थानीय बासिन्दाले प्रहरीलाई बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]