२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ २९, २०७९

रोल्पा – रोल्पामा मोटरबाटो खनेको हेर्न गएका दुई बालकको मृत्यु भएको छ । जेसिबी चलाएको हेर्न पुगेका डेविड खड्का र उनकै भाई इशान खड्काको आज मृत्यु भएको हो ।

उनीहरु परिवर्तन गाउँपालिकाका–५ प्रकाश खड्काको छोरा हुन् । ६ वर्षीय डेविड र २ वर्षीय इशान घरबाट करिब २ सय मिटरको दुरीमा पर्ने इरिबाङ्ग खरिबोट मोटरबाटोमा डोजर चलाएको हेर्न बिहान ९ बजे पुगेका थिए ।

डोजरका चालक नभएको बेला माथिबाट खसेको ढिस्को र पहिरोले दुई भाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]