२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ २२, २०७९

मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आजदेखि रातिको समयमा बन्द हुने भएको छ । आज राति ११ बजेदेखि बिहान ४ बजेसम्मको लागि बन्द गरिने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।​

याम्पा फाँटदेखि घाँसीकुवा खण्डमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि सडक बन्द गर्न लागिएको मुग्लिङ पोखरा सडक आयोजना तनहुँले जनाएको छ।

आयोजनाले सो सडकखण्डमा राति ११ बजे अगाडी र बिहान ४ बजेपछि मात्रै सवारी चलाउन आग्रह गरेको छ । मुग्लिन-पोखरा सडकखण्डका विभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने कार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]