२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ १५, २०७९

काठमाडौं– आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको तारा एअरलाइन्सको जहाज अहिलेसम्म फेला परेको छैन। खोजीका लागि नेपाल सेना र प्रहरी लागि परेका छन्।

तर, केही सञ्चारमाध्यममा दुर्घटना नै भनेर समाचार आइरहँदा तारा एअरलाइन्सले भने विमानको खोजी भइरहेको बताएको छ। जहाज खोजीका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको एअरलाइन्सले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

साथै हराइरहेको विमान खोजीका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको छ। यता नेपाली सेनाको टोली भने पोखराबाट मुस्ताङतर्फ एमआई–१७ हेलिकोप्टरमा सम्भावित दुर्घटनास्थलतर्फ गइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]