२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १४, २०७९

जिल्लाका सिगास गाउँपालिका- ७ नुवाघर बस्ने ५५ वर्षीय करे दमाईको सर्पदंशबाट मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घरमै सुतिरहेका बेला शुक्रवार राति उनलाई सर्पले टोकेको हो।

समयमै उपचार नपाउँदा केहीबेरमै उनको मृत्यु भएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]