२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १२, २०७९

काठमाडौं– ललितपुरको बालकुमारीबाट एउटा पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ।

‘युएस मेड’ लेखिएको १ थान पेस्तोल र त्यसमा लाग्ने गोली ४ राउण्डसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

पक्राउ पर्नेमा सर्लाहीका सुरेन्द्र थिङ र सोही स्थानका वीरबहादुर बम्जन छन्। जिल्ला प्रहरी परिसर लालितपुर र प्रहरी प्रभाग बालकुमारीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु हतियारको तस्करी गर्ने व्यक्ति भएका खुलेको छ। उनीहरुले पेस्तोल लगायतका साना हतियारहरु तस्करी गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]