२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १२, २०७९

राजनीतिमा लागेपछि कहिले काही फाइदा हुन्छ भन्ने उदाहरण भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ धोद्लेखानीका जनप्रतिनिधी भएका छन । जहाँ श्रीमानले स्वतन्त्रबाट वडाध्यक्ष पद जिते भने श्रीमतिले महिला सदस्य ।

रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ को वडाध्यक्षमा २ सय ३४ मत ल्याएर राजकुमार तामाङ बिजयी भएका हुन भने उनकी श्रीमति प्रभा राईले २ सय ८३ मत पाएर महिला सदस्य बनिन । नेकपा (एकीकृत माओवादी) रामप्रसाद राई गाउँपालिका गाउँ पार्टी अध्यक्ष समेत रहेका राजकुमारलाई पार्टीले टिकट नदिए पछि उनी स्वतन्त्रबाट वडाध्यक्षमा पदमा उठेर बिजय भएका छन । श्रीमति प्रभा भने माओवादी केन्द्रका तर्फबाट नै बिजय हासिल गरेकी महिला सदस्य हुन ।

वडाको अन्य सदस्यहरुमा पनि माओवादी केन्द्रका जिवन जर्गामगर ३ सय ३६ मत, सुन्दर कुमार राई २ सय ६ मत र बिष्णा दर्जी २ सय ६४ मत सहित दलित महिला सदस्यमा निर्वाचित भएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]