२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ११, २०७९

ताप्लेजुङ सदरमुकाम फुङलिङको एक होटलमा महिलाको शव फेला परेको छ।

फुङलिङस्थित तोक्मेस्थित कफी सप होटलको कोठामा झुन्डिएको अवस्थामा मंगलबार ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी हुन्।

माया दुई दिनअघि पति विजय बराइलीसँग पाथीभरा भ्रमण गरेर फर्किएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार विजय एटीएमबाट पैसा निकाल्न बैंक गएको बेला माया आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]