२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १०, २०७९

पाेखरा — पाेखरा महानगरपालिकामा पुनः मतगणना गर्न माग गर्दै नेपाली काँग्रेसले निवेदन दिएकाे छ ।
काँग्रेसले महानगरकाे वडा नम्बर १ र १७ मा पुनः गणना गर्नुपर्ने माग राखेकाे हाे । पुनः गणनाकाे माग गर्दै वडा नम्बर १ की वडाध्यक्ष उम्मेदवार सीता गुरुङ र वडा नम्बर १७ का वडाध्यक्ष उम्मेदवार देवराज आचार्यले निवेदन दिएका हुन् ।

नेपाली काँग्रेस वडा नम्बर १ काे वडाध्यक्षमा ४१ मत र १७ मा ८३ मतले पराजित भएकाे थियाे ।

यसअघि नेकपा एमालेले पनि पुनः गणना गर्न माग गर्दै निवेदन दिएकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]