२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेकाे हाे । नेपाल आयल निगमले एक सातामा दुई पटक गरेर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएको छ ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी पछिल्लोपटक इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर दुई सय रुपैयाँ बढाइएको छ । एकैपटक इन्धनको मूल्यमा भारी वृद्धि भएपछि अखिल क्रान्तिकारी सडकमा निस्केको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]