२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

जुम्ला – जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटनामा हुदा तिन जना घाइते भएका छन् ।
कनका सुन्दरी गाँउपालिका–६ का दलबिरे ऐडी बिरामी हुँदा एम्बुलेन्स गोठी जिउलाबाट जुम्ला सदरमुकाम खलंगा लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा सवार तिन जना यात्रु घाइते भएका छन् ।
कनका सुन्दरी गाउँपालिकाको क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक भुवन भट्टकाअनुसार बाटो फराकिलो भए पनि चालकको लपारबाहीले एम्बुलेन्स दुर्घटना भएको हो ।
बिहान नौ बजे जुम्ला बजार आउने क्रममा कनकासुन्दरीको ५ नम्बर वडाको दाँते ओेखरमा गाडी रोकेर चालक बाहिर निस्केका थिए । गाडीमा रहेका यात्रुले गाडी हल्लाएपछि गाडी पछाडीबाट गुडेर दुर्घटना भएको चालक डम्मर बुढाले बताएका छन् । एम्बुलेन्स कर्णाली राजमार्गको दाँते ओखर भने ठाउँबाट २० मिटर तल धानको बीउ राखेको खेतमा एम्बुलेन्स पग्यको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]