२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा आइतबार पूर्वतालिवान नेताको पुण्यतिथिको अवसरमा बम विस्फोट भएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार यस विष्फोटमा एक जना घाइते भएका छन्।

तालिवान प्रशासनका अधिकारीहरुका अनुसार मुल्लाह अख्तर मन्सुरको पुण्यतिथि मनाउनका लागि तालिवानका वरिष्ठ नेताहरु जम्मा भएका होटलबाहिर विस्फोट भएको हो।

सन् २०१६ मा पाकिस्तानको बलुचिस्तान प्रान्तमा अमेरिकी ड्रोन हमलामा मुल्लाह अख्तर मन्सुर मारिएको बताइएको छ।

यद्यपि, अहिलेसम्म कुनै पनि संगठनले आइतबार गराइएको विस्फोटको जिम्मेवारी लिएको छैन। तर, आतंकवादी संगठन इस्लामिक स्टेटले विगतमा यस्ता धेरै विस्फोट गराएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]