२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

कैलालीमा स्कुटर दुर्घटनामा परी एक युवतीको ज्यान गएको छ।

आइतबार बिहान ७ बजेतिर गौरीगंगा नगरपालिका ३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा सोही नगरपालिका १ की ३० वर्षीया सबिता कंडेलको मृत्यु भएको हो। स्टुरको पछाडी बसेकी लम्की चुहा नगरपालिका ७ की २५ वर्षीया जमुना सिंह घाइते भएकी छन्।

उनलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाएको कैलाली प्रहरीले जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ गईरहेको से १ त ६८२७ नम्बरको ट्याक्टरसँग ठक्कर खाएर स्कुटर दुर्घटनामा परेको हो।

सु प प्र ०१ –००८ प १७८३ नं को स्कुटर चलाएकी सबिताको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर चालक गौरीगंगा ७ का पुरन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]