२५ माघ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९

काठमाडौं- डा विनोद यादव वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनी सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न २ को वडा अध्यक्षमा चुनिएका हुन्। आयुर्वेद डा यादव नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्।

उनले आयुर्वेद क्याम्पस किर्तीपुरबाट बिएएमएस पास गरेका हुन्। उनले यसअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा समेत काम गरिसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]