२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०२, २०७९

जनकपुरधाम -सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका उग्रनारायण यादव र उपाध्यक्षमा रेखाकुमारी यादव निर्वाचित भएका हुन् ।

उग्रनारायण यादवले ४ हजार ३ सय २ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का बेचन यादवले ३ हजार २ सय ३९ मत प्राप्त गरे । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा निर्वाचित रेखाकुमारी यादवले ३ हजार ९ सय ६० मत ल्याएर निर्वाचित हुँदा जसपाकी जिवछीदेवी यादवले ३ हजार २ सय १० मत ल्याइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]