KChhaKhabar
सप्तरी – सप्तरीको कञ्चनरूप नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का रावन खान विजयी भएका छन् । उनी ८ सय २९ मतसहित विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत पाए ।