२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०१, २०७९

सप्तरी – सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न ।

पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् । पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे ।

पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा मेयरमा कांग्रेसका कृष्ण प्रसाद ढकालले १२ सय ७१, एमालेका उत्तमकुमार शर्माले ७ सय ९८ ल्याएका छन् । उमेयरमा कांग्रेसकी रिताकुमारि चौधरी १ हजार ६५ र एमालेकी संगिता चौधरीले ८ सय ११ मत प्राप्त गरेकी छिन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]