२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०१, २०७९
Sorry No Photo is selected hare

सप्तरी – सप्तरीको फत्तेपुर सप्तकोसी नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा एमालेका जाहिर हुसेन प्यानल सहित विजयी भएका छ्न ।
हुसेनले ४ सय ६८मत ल्याई विजयी भएका छन । हुसेनका प्रतिद्वन्द्वी माओबादिका उम्मेद्वार मधुकर चौधरी ले ३सय ४८मत प्राप्त गरेका छन । वडा सदस्यहरुमा प्यानलै विजयी भएका छन् । पछिल्लो वडा न २ को मत गणना सकिदाको मत परिणाम अनुसार मेयरमा काङ्ग्रेसका कृष्ण प्रसाद ढकालको १४सय २७ एमालेका उत्तमकुमार शर्माको ८ सय ९९ उपमेयर मा कांग्रेस कि रिताकुमारि चौधरी १ हजार १ सय २१ एमालेकि संगिता चौधरी को ९ सय मत प्राप्त गरेकि छिन।
सप्तकोसी नगरपालिकामा १५ हजार ४ सय २१ मत रहेको मा खसेको मत ११ हजार ५ सय २ मत खसेको थियो । वडा न २ मा जम्मा १२ सय ४७ मत खसेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]