०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। मोतिगडा–फत्तेपुर सडकखण्ड अन्तर्गतको नेपाली सेनाको १८ नम्बर बाहिनी नजिक आइतबार राती प्रदेश १–०५–००१.प.४४६८ नम्बरको डिस्कोभर मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–१ पूर्व टोल जोगिदका २१ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको हो। चालक १८ वर्षीय अभिषेक चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष आचार्यले बताए।

घाइते अभिषेकको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि बाहिर पठाइएको उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]