०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

काठमाडौं– पाकिस्तानको खैबर जातीय जिल्ला र पेसावर शहर आसपास आतंककारी आक्रमण बढ्न थालेको छ ।

केही दिन अघिमात्रै सो क्षेत्रमा दुई सुरक्षा जाँच चौकीमा हमला भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यस्तै, सोही इलाकामा आतंककारीको हमलामा परी पाँच सर्वसाधारण सहित एकजना प्रहरी निरीक्षक र अर्का प्रहरी उपरीक्षक पनि मारिएको द न्युज इन्टरनेशनलले जनाएको छ ।

आक्रमणपछि १८ जना संदिग्धलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पाकिस्तानी सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएर सर्वसाधारणको जिउधनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउने गरेका छन् ।

यद्यपि अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको त्यस क्षेत्रमा हिंसाको श्रृङ्खला भने नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]