०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

अज्ञात समूहले हतियार प्रहारबाट युवा संघ खैरहनीका नेता कुमार थापा गम्भीर घाइते भएका छन् । शनिबार राति खैरहनी–८ स्थित आफ्नै घरनजिक थापामाथि हतियार प्रहार भएको थियो ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माका अनुसार हतियार प्रहारबाट थापाको टाउको, हात, खुट्टामा चोट लागेको छ ।

घटनामा संलग्नको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थापा एक वर्षअघि नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए ।

उनी यही ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि पार्टीको प्रचारप्रसार र घरदैलोमा सक्रियरूपमा लागेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]