०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

काठमाण्डौ उपत्यकामा हल्का वर्षा भएको छ । आज दिउँसाेपछि पहाडी र तराईका जिल्लाका केही ठाउँमा मेघगर्जनसहित चट्याङ र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिमी बंगालको रहेको छ । प्रि मनसुन सक्रिय रहेकाले आज देशका धेरै ठाउँको मौसम सामान्यतया बद्ली नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार पश्चिमी क्षेत्रबाट बादल आउने क्रम नरोकिएकाले मौसम सामान्यतया बद्ली नै रहने छ । भोलि पनि देशका धेरै ठाउँको मौसम आँशिकदेखि सामान्य बद्ली रहने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]