०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २०, २०७९

दाङमा बाढीले बगाउँदा १५ वर्षीया एक किशोरीको मृत्यु भएको छ।

सोमबार बबई गाउँपालिका–४ भएर बग्ने चाइकेरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय जनकल्याण माविका कक्षा १० मा अध्ययनरत किशोरीलाई खोला तर्ने क्रममा बाढीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

किशोरीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]