१० बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

जोमसोम : जोमसोम-मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्याङ स्थित कालिगण्डकी नदी किनारामा शनिबार एक युवा मृत भेटिएको छ। प्यूठान जिल्ला सिरुमारानी गाउँपालिका वडा नं.२ बस्ने ४० वर्षीय राजकुमार गाहाको शव मृत भेटिएको हो।
उनी ज्याला मजदुरीको काम गर्ने शिलशिलामा मुस्ताङमा आएका थिए।

कालिगण्डकी नदी किनारामा बेवारिसे शव मृत अवस्थामा रहेको भन्ने सूचना पाउने बिक्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रामकुमार दानीको कमाण्डमा ९ जना प्रहरी टोली घटना स्थलमा पुगेको थियो।

प्रहरी टोलीले मृत भेटिएका युवाको शव नदी किनाराबाट बाहिर निकाली घटनाको मुचुल्का गरी प्रारम्भिक अनुसन्धान कार्य अघि बढाएको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। मृत भेटिएका युवाको घरपरिवारलाई समेत प्रहरीले जानकारी गराएको छ। युवाको शव अहिले जिल्ला अस्पतालको जोमसोमको शव गृहमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]