११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

काठमाडौं – धनुषामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका २ राघोपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मोहोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय संजिप श्रेष्ठको मृत्यु भएको हो ।

ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २, ०२, ००२ प ३०५३ नम्बरको मोटरसाइकल हिजो अपरान्ह ४ बजे अनियन्त्रित भइ पल्टिएको थियो । गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ साढे ५ बजे जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]