११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। घटनामा अन्य चार जना घाइते भएका छन्।

पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबा राति १२ बजेतिर घरमा चट्याङ पर्दा उनको मृत्यु भएको हो।

चट्याङ लागेर ६० वर्षीय रने कामी, ५५ वर्षीया मीना कामी, ५० वर्षीया जयसरा कामी, ७० वर्षीय बृकेश रावल घाइते भएका छन्।

रने, मीना र जयसराको अवस्था गम्भीर छ। उनीहलाई उपचारका लागि बाहिर लगिएको वडाध्यक्ष गोविन्द रावलले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]