११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

गुल्मी : तीन साताअघि एक होटलबाट नगद ६० हजार चोरी गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। गुल्मी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवका अनुसार चोरी गरेको आरोपमा अर्घाखाँचीको मालारानी–२ का १९ वर्षीय सागर परियार र मिलन कुँवर पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले अर्घाखाँचीको डाँडाखर्कबाट पक्राउ गरेको हो।

उनीहरूले गत चैत २१ गते जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर १ साकिनेस्थित यमबहादुर सुनारको सिद्धबाबा होटलबाट राति करिब १० बजे ढोका तोडफोड गरी नगद ६० हजार चोरी गरेका थिए।
उनीहरूमाथि चोरी मुद्दामा थप अनुसन्धान जारी रहेको खरेलले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]