१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १४, २०७९

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। आईजीपी केसीले एआईजी अर्याललाई बधाई कार्यकाल सफलताको शुभकामना दिए।

२०५४ साल चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण भएका थिए।

सशस्त्रका आईजी केसी र अर्का एआईजी रामशरण पौडेलले वैशाख १८ गते अनिवार्य अवकास पाउँदैछन्। त्यसपछि अर्यालले वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बल नेपालको कमान्ड सम्हाल्ने छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]