१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १३, २०७९

काठमाडौँ – भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मध्यराति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोकमा नयाथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बर को टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर एक आपसमा ठोकिन गई दुर्घटना भएको थियो।

दुर्घटनाबाट घाइते भएका स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको। स्कुटर पछाडि सवार म्याग्दी बेनीका ३३ वर्षी विमल श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ।

टिपर चालक रामेछाप दोरम्बा गाउँपालिका भएका ३६ वर्षीय तुल बहादुर सापकोटालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]