१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १३, २०७९

सप्तरी – भारतमा मंगलबार कोरोना संक्रमितको संख्यामा साधारण कमी देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका २ हजार ४८३ नयाँ संक्रमित भेटिएका छन् । यस्तै यसको एकदिन अघि यो आँकडा साढे दुई हजार पार थियो ।

कोरोनाको उपचार गराइरहेका अर्थात् एक्टिभ बिरामीको आँकडा पनि कम भएको छ । भारतमा हाल कोरोनाका १५,६३६ सक्रिय संक्रमित छन् ।

पछिल्लो एक दिनमा १ हजार ९७० कोरोना संक्रमित स्वस्थ भएका छन् । दैनिक संक्रमण दर पनि घटेर ०.५५ प्रतिशतमा आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]