१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

सप्तरी – कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ स्थित मुक्त कमैया बस्तीमा आगलागी भएको छ । आइतबार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिए । धनगढी र टीकापुरको दमकलको मद्दतमा प्रहरी, स्थानीयवासीहरु मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । राठौरका अनुसार करिब ४० घर जलेको खबर प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]