१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

एजेन्सी – संसारमा एउटा यस्तो घर छ, जसलाई सबैभन्दा सुनसान घर भनेर चिनिन्छ । अमेरिकाको वोहोआ बे स्थिति Duck Ledges टापुमा एक्लै रहेको उक्त घर डेढ एकड क्षेत्रफलमा फैलिएको छ ।

बोल्डकोस्ट प्रोपर्टिजका एजेन्स बिल्ली मिलिकेनको स्वामित्वमा रहेको उक्त एक बेडरुमवाला घर बिक्रीमा राखिएको छ ।
सन् २००९ मा बनेको उक्त घर सानो भए पनि वास्तवमै आलिशान छ ।

घरभित्र सबैजसो सुविधा, बन्दोवस्ती र आवश्यकताका चिजहरू उपलब्ध छन् । घरका भित्ताहरू काठबाट बनेका छन् । झ्यालढोकामा काठका खापाहरूले घरलाई झनै सुन्दर बनाएको छ ।

अनौठो त के भने समुद्रको बीच भागमा रहेको यो घरमा आँधीबेहेरीको कुनै डर छैन । तर एउटा समस्याचाहिं के भने यो घरभित्र बाथरुम छैन अनि रातको समयमा गिद्ध तथा समुद्री जीवहरूको आवाज आउँदछ ।

यो घरलाई एकान्त मन पराउने तथा अन्तरमुखी मानिसहरूका लागि वास्तवमै स्वर्ग मानिएको छ । बिक्रेताले यसको मूल्य करीब ४ करोड रुपैयाँ राखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]