१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलोग्राम कोकिनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जम्बिएन र भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई केही दिनअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । जम्बिएन नागरिकलाई नेपाल भित्रँदै गर्दा विमानस्थलबाटै र भारतीय नागरिकलाई फलोअपपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]