१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

काठमाडौं – सल्यानको बागचौर नगरपालिका–६, सिमखोलास्थित सडकमा जेसीबी पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । परिचालक गम्भीर घाइते छन् ।

दाङको बबई गाउँपालिका–४, हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्रीको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१, दमाचौरका १८ वर्षीय चित्रबहादुर विकको जिल्ला अस्पताल सल्यानमै उपचार भइरहेको छ ।

गए राति करिब साढे ९ बजे सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा१क ७१९ नम्बरको जेसीबी सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]