२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

कुकुर मारेर पासोमा झुन्ड्याएको आरोपमा प्रहरीले पोखराबाट एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका १९ का २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरिएको हो।

उनले गएको चैत १८ गते पोखरा १६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा कुकुर मारेपछि घाँटीमा बाँधेर रूखमा झुण्ड्याएका थिए। त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

उनको मोबाइल तथा फेसबुकमा समेत उक्त भिडिओ पाइएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

परियारलाई पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]