१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

सप्तरी – प्रहरीका अनुसार शुक्रबार मध्यराति भएकाे दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ का ३० वर्षीय पप्पु यादव, वर्ष २६ का सन्दीप यादव र वर्ष २८ का बुच्चु भन्ने रञ्जित यादवकाे मृत्यु भएकाे हाे।

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा पश्चिम आउँदै गरेको प्र.१–०२४१ प. २२९६ नम्बरको मोटरसाइकल र साेही दिशा आउँदै गरेको प्र. १–०२०४१ प. ९५२४ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दुई मोटरसाइकलमा सवार तीनै जना युवक गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लग्दा चिकित्सकले मृत घोषणा गरेका हुन्।

शव पोस्टमार्टमको लागि सोही अस्पतालमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]