१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०९, २०७९

लमजुङ – लमजुङ प्रहरीले लागु औषध सहित एक युवा पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका वडा नं। ५ जोर्नेका २८ वर्षिय कुमार गुरुङलाई प्रक्राउ गरेको हो ।

यहि बैशाख ७ गते ११ः३० बजेको समयमा शंकास्पद तरिकाले हिडेको अबस्थामा फेलापारी खानतलासी गर्दा निजलाई लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीको टोलीले गुरुङको साथबाट लुकाई छिपाई लिई हिडेको लागू औषध डाइजेपाम ३५ थान, फेनारगन ३९ थान, नोफिन ३६ थान बरामद गरको प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक जगदिश रेग्मीले बताउनु भयो ।

गुरुङलाई विहिवार लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धानकार्य अघि वढाईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]