१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

विराटनगर – मोरङ्ग प्रहरीले जबरजस्ती करणी उद्योगका फरार तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल तथा २३ बर्षीय मञ्जित मण्डल रहेका छन् ।

उनीहरुलाई बुधवार राति गाँउ घर एरियाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

तीनै जनामाथि २०७६ साल साउन १५ गते राति मोरङकै १३ बर्षीया र १९ बर्षीयालाई जवरजस्ती करणी उद्योग गरेको आरोप छ । थप कानूनी प्रक्रिया अगाडी बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]